logo-img

प्रेम सुवालको सभामुखलाई प्रश्न - देश छाड्छु, एमसिसी पास गराउनँ भन्नु भएको होइन ?
फाइल तस्वीर

सांसद प्रेम सुवालले एकातर्फी घोषणाको औचित्य नभएको बताएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले एमसिसीसम्बन्धी व्याख्यात्मक घोषणाको औचित्य नभएको बताएका हुन् ।

अवरोधका बेला यस्तो सम्झौता संसदमा पेस गरेको भन्दै उनले आपत्ति जनाए । उनले सभामुख अग्नि सापकोटालाई समेत प्रश्न गरे ।

'देश छाड्छु एमसिसी पास गराउन भन्नु भएको थियो आज के भइरहेको छ ?' उनले भने ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २०:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया