कक्षा १२ को परीक्षा १६-२५ जेठसम्म, यस्तो छ तालिका
फाइल तस्वीर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा १६ देखि २५ जेठसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डको आज बसेको बैठकले परीक्षाको मिति तोक्दै परीक्षा तालिका समेत सार्वजनिक गरेको छ । 

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार वर्षदेखि कक्षा १२ को परीक्षा  तोकिएका केन्द्रहरूबाट सञ्चालन गरिने छ  ।

कोरोना महामारीका कारण विगत दुई वर्ष होम सेन्टरमै परीक्षा गरिएको थियो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार २१:२३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया