logo-img

यो गठबन्धन स्वार्थ समूह मात्र रहेछ : गोकुल बाँस्कोटा

नेकपा एमलेका नेता गोकुल बाँस्कोटाले वर्तमान सत्तारुढ दलको गठबन्धन नीति, योजना र कार्यक्रमविहीन भएको टिप्पणी गरेका छन् । 

बुधबार ट्विट गर्दै उनले गठबन्धन ‘केही फेस भ्यालु भएकाहरुको स्वार्थ समूह मात्र’ भएको बताएका छन् । 

झण्डाविनाका लिसाहरुको विलुप्तीकरणको सुखद् सुरुवात देशले चाहेको उनले बताएका छन् ।

उनले लेखेका छन्– यो गठबन्धन भनेको के रैछ भनेर सोच्दा जम्माजम्मीमा नीति, योजना, कार्यक्रम, विचारधारा केही पनि नभएका केही फेस भ्यालु भएकाहरुको स्वार्थ समूह मात्र रहेछ। झण्डाविनाका लिसाहरुको विलुप्तीकरणको सुखद् सुरुवात देशले चाहेकै कुरा हो।





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार २१:४२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया