दुई रुसी विमान खसालेको युक्रेनको दाबी

युक्रेनको सेनाले दुई रुसी विमानलाई खसालेको दाबी गरेको छ । रुसका दुई सैन्य विमानले गस्ती गरिरहेको र आफूले गरेको आक्रमणबाट ती विमान ध्वस्त भएको रुसी सेनाले दाबी गरेको हो ।

युक्रेनका सैन्य प्रमुख वलेरियाव जालुझिनीले भनेका छन्, ‘रुसका दुई विमान हामीले खसालेका छौँ, दुवै विमान खसालेको ड्रोन भिडियो हामीले सार्वजनिक गरेका छौँ ।’

तर, यसको पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय मिडियाले गरेका छन् । युक्रेनको यो दाबीमा रुसले पनि कुनै जवाफ दिएको छैन ।





  • प्रकाशित मिति : वैशाख १९, २०७९ साेमबार १७:५१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया