सिराहाको विष्णुपुर-२ मा ६ मतान्तरले कांग्रेसका यादव विजयी

सिराहाको विष्णुपुर गाउँपालिका–२ मा कांग्रेस विजयी भएको छ । कांग्रेसका प्रमोदकुमार यादव ६ मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् ।

उनले २७७ मत पाए । यादवका प्रतिस्पर्धी जसपाका रामईश्वर यादवले २७१ मत प्राप्त गरे । 

 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ९:४०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया