logo-img

लेते पुगेपछि सम्पर्कमा आएन तारा एयरकाे विमान

पाेखराबाट जाेमसाेमका लागि उडान भरेकाे तारा एयरकाे जहाज म्याग्दी जिल्लाकाे एयरस्पेस कटेपछि सम्पर्कमा नआएकाे बुझिएकाे छ ।

लेतेपास नजिक पुगेपछि याे जहाज जाेमसाेमकाे रडारमा सम्पर्कमा आउनु पर्ने थियाे । तर आएन ।

त्यसअघि याे विमान पाेखरा विमानस्थलकाे सम्पर्कमा थियाे । 

जहाजकाे खाेजी कार्य सुरु भएकाे छ ।






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ११:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया