logo-img

स्थानीय भन्छन्– लेतेमाथिको पहाडमा जहाज ठोक्किएको आवाज आएको थियो

पोखराबाट जोमसोम उडान भरेको तारा एयरको नाइन एन एइटी जाहाज मुस्ताङको एक पहाडमा ठोक्किएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक जानकारी छ ।

टिटी तालभन्दा पारि एक पहाडबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् ।

यसको खोजीमा हेलिकोप्टर परिचालन भइसकेको छ ।

विमान पोखराबाट ९ बजेर ५५ मिनेट जाँदा उडान भरेको थियो । विमान मुस्ताङको एयरस्पेसमा पुगेपछि सम्पर्कबाट हराएको थियो ।






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ११:५६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया