logo-img

पाेखराबाट जाेमसाेम उडेकाे तारा एयर सम्पर्कविहीन, १९ यात्रु सवार थिए

पाेखराबाट जाेमसाेमका लागि उडान भरेकाे तारा एयरकाे विमान सम्पर्कविहिन भएकाे छ । 

विमानमा १९ यात्रु रहेकाे नागरिक उड्ड्यन प्राधिकरणले जानकारी दिएकाे छ ।  तारा एयरकाे ९ एनएइटी ट्विनअटर विहान सम्पर्कमा नआएकाे हाे । विमान विहान ९ बजेर ५५ मिनेटमा उडान भरेकाे थियाे ।

तारा एयरका अधिकारीहरुले विमान अवतरण गर्ने समय भए पनि अहिलेसम्म जहाज सम्पर्कमा नआएकाे बताएका छन् ।

जहाजबारे खाेजविन सुरु भइसकेकाे छ ।






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १०:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया