logo-img

उडानको केही समयपछि नै सम्पर्कबाट हराएको थियो तारा एयरको विमान

पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको विमान हराएको छ । 

तारा एयरको ९ एनएइटी ट्विनअटर विमान उडानको केही समयपछि नै रडारबाट सम्पर्कबाहिर गएको थियो । 

विमानमा १९ यात्रु रहेको तारा एयरका अधिकारीले जनाएका छन् । विमानको खोजी कार्य सुरु भएको छ । तारा एयरका अधिकारीका अनुसार विमानको उडान भएपछि अहिलेसम्म अवतरण भइसक्नु पर्ने थियो । तर, विमान सम्पर्कमा आउन सकेको छैन ।






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ११:८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया