logo-img

उडानको १२ मिनेटपछि सम्पर्कविहिन भएको थियो तारा एयरको विमान

पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको विमान उडान भरेको १२ मिनेटपछि सम्पर्कविहिन भएको थियो ।

विमान १० बजेर ७ मिनेट जाँदा अन्तिम सम्पर्कमा आएको थियो । 

मुस्ताङको एयरस्पेसमा पुगेपछि विमान सम्पर्कबाट हराएको थियो । विमान १० बजेर १५ मिनेटमा अवतरण हुनु पर्ने थियो । 

विमानमा चालक दलका सदस्यसहित २२ यात्रु सवार थिए ।






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ११:४९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया