logo-img

को-को सवार थिए तारा एयरको सम्पर्कविहीन जहाजमा ? (यात्रुहरुकाे नामावली)
फाइल तस्बिर

पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङ पुगेपछि सम्पर्कविहीन भएको छ । आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागि उडेको जहाज  मुस्ताङको लेते पुगेपछि सम्पर्कविहीन भएको हो । 

जहाजको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिसकिएको छ । विमानमा १९ यात्रु र तीनजना चालक दलका सदस्य सवार थिए । 

विमानमा इन्द्रबहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।  

जहाज क्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए । विमान सहचालक उत्सव पोखरेल र एयर होस्टेजमा किस्मी थापा थिइन् । 






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ११:२९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया