काठमाडौंमा मेट्रो रेल सम्भाव्यता अध्ययन गरिने

सरकारले काठमाडौंमा मेट्रो रेल सम्भाव्यता अध्ययन गर्ने भएको छ । 

यसका लागि अर्थमन्त्री जनार्दन शर्माले बजेट छुट्याएको घोषणा गरेका छन् । आगामि आर्थिक वर्षको बजेट भाषण गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौंंमा सवारी साधनलाई विद्युतीय बनाउन पनि सरकारले प्रोत्साहन गर्ने भएको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १७:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया