logo-img

फ्रेन्च ओपनकाे चाैथाे चरणबाटै बाहिरिए मेदभदेव र सित्सिपास

रुसी खेलाडी डानिल मेदभेदेव र ग्रीसका स्टेफानाेस सित्सिपास फ्रेन्च ओपन टेनिसको चौथो चरणबाटै बाहिरिएका छन् । मेदभदेव सोमबार राति भएको खेल क्रोएसियाका मारिन सिलीचसँग ३-० को साेझाे सेटमा पराजित भए ।

दोस्रो वरीयताका मेदभेदेवले खेल ६-२,६-३ र ६-२ ले गुमाएका हुन् । यस्तै, चौथो वरीयताका स्टेफानोस सित्सिपास डेनिस खेलाडी होल्गर रुनेसँग ३-१ को सेटमा पराजित भए  ।

पहिलो पटक क्वाटरफाइनल पुग्ने क्रममा होल्गरले खेल ७-५,३-६,६-३ र ६-४ ले आफ्नो पक्षमा पारेका हुन् ।





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार ९:२२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया