मधेस प्रदेश सरकारले चारपांग्रे सवारी नकिन्ने

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि चारपांग्रे सवारीसाधान खरिद गर्न रकम विनियोजन नगर्ने भएको छ ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९–८० को बजेट विनियोजन विधेयक पेस गर्दै सवारीसाधन खरिदमा रोक लगाएका हुन् ।

‘आगामी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि चारचक्के सवारीसाधन खरिद गरिने छैन,’ मन्त्री साहले प्रस्तुत गरेको बजेटमा भनिएको छ ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १९:४०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया