logo-img

अफ्रिका कप अफ नेसन्स एक वर्षपछि सर्‍यो

आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षपछि सरेको छ । अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले  मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको हो ।

प्रतियोगिता सन् २०२३ को जुन जुलाईमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसँगै क्याफले सन् २०२४ को जनवरी फेब्रुअरीमा गर्ने जनाएको छ ।

यही वर्ष भएको अफ्रिका कपको उपाधि इजिप्टलाई हराउँदै सेनेगलले जितेको थियो  । 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार ८:५४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया