logo-img

राेमाञ्चक जितका साथ नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा

स्पेनिस स्टार राफेल नाडाल विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । उनले गएराति सम्पन्न पुरुष एकलतर्फकाे निकै प्रतिस्पर्धात्मक खेलमा अमेरिकाका टेलर फ्रिट्जलाई ३–२ को सेटले हराउँदै उनी प्रतियोगिताको सेमिफाइनलमा गरेका हुन् ।

सेन्ट्रल काेर्डमा भएकाे खेल ३-६, ७-५, ३-६, ७-५ र ७-६ (१०-४) ले आफ्नो पक्षमा पार्दै नाडालले अन्तिम चारकाे यात्रा तय गरे । अब उनले फाइनल प्रवेशका लागि अस्ट्रेलियन खेलाडी निक किर्गियोसकाे सामना गर्नेछन् ।

निक चिलीका क्रिस्टियन गारिनलाई ६-४, ६-३, ७-६ (७-५) ले हराउँदै  सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । 





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार ६:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया