logo-img

एसइई पूरक परीक्षा भदौ ११ र १२ गते हुने

माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेड वृद्धि (पुरक) परीक्षाका आगामी भदौ ११ र १२ गते सञ्चालन हुने भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेड वृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौ पाँच गतेसम्म आवेदन दिनुपर्ने छ ।

बढीमा दुई विषयमा मात्रै पूरक परीक्षा दिन पाइने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ८:५३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया