logo-img

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया  प्रहरी ले बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बर्दियामा बुझाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले बर्दिया बढैयाताल गाउँपालिका–५ का संजयकुमार थारुलाई लुकिछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरेको हो । 

अदालतले बहुविवाह मुद्दामा गत माघ १० गते फैसला गर्दै थारुलाई १० महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिबाना सजाय तोकेको थियो । 





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार २०:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया