निलम्बित सांसद रौनियार जसपाको राजनीतिक समिति सदस्यमा मनोनीत
फरकधार / २३ साउन, २०७९

जनता समाजवादी पार्टी नेपालले हरिनारायण रौनियारलाई राजनीतिक समिति सदस्यमा मनोनीत गरेको छ ।



पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका रौनियारलाई जसपाले राजनीतिक समिति सदस्यमा मनोनीत गरेको हो ।

बर्दियाको पुल निमर्माणमा भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि रौनियार सांसद पदबाट निलम्बनमा परेका थिए ।





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार २०:२०:२०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया