साउनमा भित्रिए २ सय ११ विद्युतीय सवारी

साउन महिनामा २ सय ११ वटा मात्रै विद्युतीय सवारी भित्रिएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारी नेपाल भित्रिएका हुन् ।

साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चीनबाट भित्रिएका छन ।

गत आर्थिक वर्षमा १८ सयभन्दा बढी विद्युतीय आयात भएको थियो । सरकारले विद्युतीय सवारीको करमा छुट गरेपछि विद्युतीय सवारी खरिद गर्ने नेपालीको संख्या क्रमशः बढदै गएको छ ।





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार २०:१४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया