logo-img

मनीषा कोइराला रवीन्द्र मिश्रको घरदैलो अभियानमा सहभागी हुने

अभिनेत्री मनीषा कोइराला राप्रपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो अभियानमा सहभागी हुने भएकी छन् ।

आसन्न प्रदेश तथा प्रदेश सभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभामा सहभागी हुँदै आएकी मनीषा अब  घरदैलो अभियानमा पनि सहभागी हुने भएकी हुन् ।

काठमाडौं क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका राप्रपाबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको चुनावी प्रचारमा भोलि (मंगलबार) बिहान सहभागी हुने उनले बताएकी छन् ।

मंगलबार बिहान ७ः३० बजे बबरमहलबाट घरदैलौ कार्यक्रम सुरू हुने राप्रपाले बताएको छ । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १६:७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया