logo-img

मतदान केन्द्रतर्फ लागे म्यादी प्रहरी [तस्बिरहरू]

मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मकवानपुरका म्यादी प्रहरीहरू कार्यक्षेत्र तर्फ लागेका छन् । निर्वाचन कार्यालय मकवानपुरले माग गरेको १ हजार ६ सय ९९ जना म्यादी प्रहरी माग गरे अनुसार उनीहरूलाई बिहीबार कार्यक्षेत्र खटाइएको हो । 

२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्र रहेको मकवानपुरमा १ सय ६७ मतदान स्थल र ३ सय ६४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा कुल मतदाताको सङ्ख्या ३ लाख ७ सय ३३ रहेका छन् । 

 





 

  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १३:३३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया