logo-img

राजेन्द्र महतोले सर्लाहीबाट गरे मतदान

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मतदान गरेका छन् । 

महतोले आफ्नो गृह जिल्ला सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ मा स्थित श्री दुर्गा खोभारी जनता उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

सन् २०७४ को निर्वाचनमा धनुषा–३ बाट निर्वाचित भएका महतो यसपालि सर्लाही–२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् ।
 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ९:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया