logo-img

सर्लाहीमा मतदान केन्द्रमा झडप, ६५ वर्षीय मतदाताको मृत्यु

सर्लाहीको गोडैता नगरपालिकाको एक मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । 

झडपमा परेर भोट हाल्न पुगेका एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ । 

यसबारे विस्तृत विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ११:३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया