logo-img

एक्जिट पोलः रौतहट १ बाट माधवकुमार नेपाल फराकिलो मतान्तरले विजयी हुने सम्भावना

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसपटक अघिल्लो निर्वाचनको निर्वाचन क्षेत्र काठमाडौं २ छाडेर रौतहट १ लाई रोजे । 

त्यहाँबाट उनी निर्वाचित हुने सम्भावना रहेको फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलमा देखिएको छ। 

फ्याक्ट्स नेपालको एक्जिट पोलअनुसार माधवकुमार नेपाल निर्वाचित हुने सम्भावना ५३ प्रतिशत देखिएको छ भने नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता निर्वाचित हुने सम्भावना ४४ प्रतिशत देखिएको छ ।

माधवकुमार नेपाललाई त्यहाँ सत्ता गठबन्धनका दलहरुले सहयोग गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार २३:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया