logo-img

धनुषा ३ः एमालेकी जुली महतोको अग्रता

धनुषाको ३ नम्बर क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । त्यहाँ नेकपा एमालेबाट जुली महतो उम्मेदवार छिन् ।

६ सय मत गणना हुँदा महतोले २५७ मत पाएकी छिन् । जनमत पार्टीका उम्मेदवार शम्भु साहले १५५ मत पाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका उम्मेदवार अनिलकुमार झाले १३० मत पाएका छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ८:१६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया