logo-img

दैलेख १ ‘क’ बाट कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित

दैलेखको निर्वाचन क्षेत्र नं १ ‘क’ बाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । 

उनी ९ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी एमालेका धर्मराज रेग्मीले ८ हजार ७२ मत  पाए ।







  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २३:३१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया