डोटी प्रदेशसभा (ख) बाट माओवादीका ओली निर्वाचित

डोटी प्रदेश सभा (ख) बाट सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादीका शिवसिंह ओली विजयी भएका छ्न् ।

प्रदेश सभा (ख) मा खसेको ३० हजार २३४ मतमध्ये ओलीले १४ हजार ४७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी टेक बमले १३ हजार १२८ मत पाएका छन् ।  





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १२:५५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया