रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित

रुकुम पूर्वबाट सत्तारुढ गठवन्धनवाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर निर्वाचित भएका छन् । घर्तीमगर  १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले मल्लले ५ हजार २२१ मत प्राप्त गरेका छन् । 

 ७ हजार ४१ मतान्तरले हराउदै घर्तीमगर विजयी भएका हुन् । लुम्बिनी प्रदेशका निवर्तमान सभामुख समेत रहेका घर्ती पहिलो पटक प्रतिनिधिसभाको लागि निर्वाचित भएका हुन् । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १५:१०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया