सर्लाही–४ मा अमरेशले बढाए अग्रता

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभातर्फको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंहले अग्रता बढाएका छन् ।

त्यहाँ पछिल्लो नतिजाअनुसार २४ हजार १९९ मतगणनामा अमरेशले ६ हजार ८२२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्रकुमार रायले ५ हजार ९९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले ४ हजार ५६० मत ल्याएकी छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १६:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया