ओखलढुंगाबाट रामहरि खतिवडा अत्यधिक मतले विजयी

नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य पदमा अत्यधिक मतका साथ विजयी भएका छन् । खतिवडा ३३ हजार ५५६ मत ल्याएर विजयी भएका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाका अनुसार उनले प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार यज्ञराज सुनुवारभन्दा ६ हजार ८१८ मत बढी पाएका छन् । । 

०७४ को निर्वाचनमा विजयी भएका एमालेका नेता सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका छन् । ०७४ मा सुनुवारसँग पराजित खतिवडाले अहिले सुनुवारलाई पराजित गरे । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १६:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया