logo-img

गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईंको जित सुनिश्चित

गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईंको जित सुनिश्चित भएको छ ।

६ हजार ७२५ मत गन्न बाँकी रहँदा बजगाईंले १६ हजार ५९२ मतको अग्रता लिइरहेका छन् ।

६० हजार ४३१ मत खसेकोमा उनले ३० हजार ९१६ मत पाइसकेका छन् । उनका निकटतम प्रतिस्पर्धी रामशरण बस्नेतले १४ हजार ३२४ मत पाएका छन् । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २२:२०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया