एमालेका नेता सूर्य थापा विजयी बन्ने निश्चित

मतगणना नसकिँदै नेकपा एमालेका नेता सूर्य थापा विजयी बन्ने निश्चित भएको छ । 

थापाले ५ हजार २७ मत गन्न बाँकी रहँदा गठबन्धन उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २३३ मतले पछि पारेका छन् । 

थापाले ३८ हजार ८९४ मतका साथ अग्रता लिइरहँदा गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलले ३३ हजार ६६१ मत पाएकी छन् । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २३:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया