प्युठानबाट सूर्य थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित

नेकपा (एमाले)का सूर्य थापा प्रतिनिधि सभा सदस्यमा प्युठानबाट निर्वाचित भएका छन् । थापा ५ हजार २७४ मतान्तरका साथ विजयी भए ।  

अन्तिम मत परिणामअनुसार थापाले ४१ हजार ११८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरिन् । 

प्युठानमा १ लाख ५९ हजार ७६० मतदातामध्ये ८८ हजार ९५८ मत खसेको थियो ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २३:५८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया