दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन् ।
उनी नेकपा एमालेका महासचिव शंकर पोखरेललाई करिब २ सय मतान्तरले हराउँदै पतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
औपचारिक रूपमा मतपरिणाम घोषणा हुन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।