सप्तरी ३ बाट कांग्रेसका दिनेशकुमार यादव निर्वाचित

सप्तरी ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित भएका छन् । 

निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चाैधरीलाई हराउँदै चाैधरी विजयी भएका हुन् ।

यादवले २६ हजार १ सय ६६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय मत प्राप्त गरे । 

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका यादवले यसअघि लगातार दुईपटक सोही क्षेत्रबाट पराजय भोगेका थिए ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १७:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया