सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले सुनसरीको क्षेत्र नम्बर–४ को मतगणनामा धाँधली भएको भन्दै गणना रोक्न माग गरेका छन् ।
सुनसरी–४ मा कांग्रेसबाट कार्की र नेकपा (एमाले)बाट जगदीश कुसियैतबीच मुख्य प्रतिस्पर्धा छ ।
मन्त्री कार्कीको मागपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।