logo-img

बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ कांग्रेस बन्यो पहिलो दल

बागमती प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । यहाँ कांग्रेसका २५ जना उम्मेदवार निर्वाचित भएका हुन् । 

बागमतीमा माओवादी केन्द्र दोस्रो तथा नेकपा एमाले तेस्रो पार्टी बनेका छन् । माओवादीले प्रदेशसभाका १४ सिट जितेको छ । एमालेले १३, राप्रपाले ७, नेकपा एकीकृत समाजवादीले पाँच, नेपाल मजदुर किसान पार्टीले एक र हाम्रो नेपाली पार्टीले एक सिट जितेका छन् । 

बागमती प्रदेशसभामा प्रत्यक्षतर्फबाट ६६ जना सांसद निर्वाचित भएका छन् । बाँकी ४४ सांसद समानुपातिकबाट छानिने छन् । प्रदेश सभा सञ्चालनमा कुल ११० जना सांसद रहने छन् । 
 





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १४:१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया