देशभर एनसेलको नेटवर्क डाउन

निजी सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउन भएको छ । 

आज विहानदेखि नै एनसेलका मोबाइलहरुमा फोन लाग्न सकेको छैन । अहिलेसम्म यसबारे एनसेलले आधिकारिक धारणा सार्वजनि गरेको छैन । 

के कारणले नेटवर्कमा समस्या आएको भन्नेबारे जानकारी दिएको छैन । तर, आफ्नो नेटवर्कमा समस्या आएको सामाजिक सन्जाल ट्विटरमा सोधिएका प्रश्नहरुमा एनसेलले जवाफ दिइरहेको छ ।

एनसेलको नेटवर्कमा देशैभर समस्या आउँदा यसबाट ग्राहकहरु समस्या परेको सामाजिक सन्जालमा लेखिरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार १४:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया