logo-img

नेपाल चिकित्सक संघको अध्यक्षमा पौडेल र कार्कीकाे प्रतिस्पर्धा

नेपाल चिकित्सक संघको अध्यक्षका लागि डाक्टर सन्तोष पौडेल र डाक्टर अनिल विक्रम कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । 

डा. पौडेल एमाले समर्थित हुन् भने कार्की नेपाली कांंग्रेसनिकट हुन् । एमालेनिकट चिकित्सकहरूको महासचिवमा डा. रक्षा श्रेष्ठलाई उठाउने भएकाे छ भने कांंग्रेस निकट समूहले महासचिवमा डा. सञ्जीव तिवारीलाई उठाउने भएको छ । 

आगामी माघको दोस्रो साता सुरु हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम दिन ४ पुससम्म तोकिएको नेपाल चिकित्सक संघले जनाएको छ ।





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार १८:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया