फेरि बढ्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको हो ।

योसँगै सुन प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

सोमबार सुनको भाउ तोलामा १ लाख ५ सय रुपैयाँ थियो । मंगलबार चाँदीको भाउ भने आज पनि स्थिर छ । चाँदी तोलामा आज पनि १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 





  • प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार १२:१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया