नेपाल र पौडेलबीच भेटवार्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । 

कांग्रेस वरिष्ठ नेता पौडेल अध्यक्ष नेपाललाई भेट्न शनिबार बिहान एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।

दुई नेताबीच समसामयिक विषयमा करिब आघा घण्टा कुराकानी भएको बताइएको छ ।  





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार १२:४२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया