logo-img

गोकर्ण विष्टले भने– कांग्रेसले मुख मिठ्याउनुको अर्थ छैन

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पछिल्लो समय सभामुख, राष्ट्रपतिलगायतका पदको आश गरेको नेपाली कांग्रेसले अब मुख मिठ्याउनुको अर्थ नभएको टिप्पणी गरेका छन् ।

उनले सत्ता साझेदार दलहरुबीच यसअघि नै पदहरुको बाँडफाँट भएकाले कांग्रेसले मुख मिठ्याउनुको अर्थ नभएको बताएका हुन् ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको आधारमा विभिन्न पदहरुमा आशा राख्नु गलत भएको र यसले राष्ट्रपति तथा सभामुखलगायतका निर्वाचनमा कुनै प्रभाव नपर्ने पनि उनले दाबी गरेका छन् ।



‘​सत्तासाझेदर दलहरूबीच भएको सहमतिमा हामी विश्वस्त छौँ, त्यसमा तलमाथी हुने सम्भावना म देख्दिनँ,’ उनले भनेका छन् ।





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १४:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया