एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
फाइल फाेटाे

यही माघ  २१ र २२ गते एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । उक्त पार्टीका महासचिव डा. बेदुराम भुसालका अनुसार बैठकमा माओवादी, जसपालगायतका पार्टीसँग भएका एकता वार्ताका प्रगतिबारे छलफल हुने भएको छ । 

राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल, समसामयिक प्रस्ताव र विविध गरी बैठकमा तीन एजेन्डामा छलफल हुने महासचिव डा.भुसालले बताए ।  यसअघि सचिवालय र स्थायी कमिटी बैठकले गरेको निर्णय पनि केन्द्रीय कमिटीले अनुमोदन गर्ने उनले बताएका छन् ।  





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार ११:२८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया