भारतीय क्रिकेटर मुरली विजयले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

भारतीय क्रिकेटर मुरली विजयले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।

उनले ट्विटरमा एक विज्ञप्ति निकाल्दै यो जानकारी दिएका हुन् । उनले अन्तर्राष्ट्रिय खेलहरुमा भारतलाई आफूले प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि सम्मानका रुपमा रहेको बताएका छन् ।

मुरलीले भारतका लागि ६१ टेस्ट खेलेका थिए । ६१ टेस्टमा उनले ३९८२ रन बनाएका थिए । त्यस्तै, १७ वानडे खेलमा उनले ३३९ रन बनाएका छन् ।





  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार १७:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया