logo-img

दैलेखको महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन

दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ । 

दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा अध्यक्ष गुरुङको शुक्रबार बिहान निधन भएको हो । ७९ वर्षीय गुरुङ उच्चरक्तचापको कारण निधन भएको अस्पतालले जनाएको छ ।  

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । 





  • प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार १३:८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया