शिल्पाले जितिन् छविविरुद्धको मुद्दा, आधा सम्पत्ति पाउने

जिल्ला अदालत काठमाडौंले सम्बन्धविच्छेद तथा माना चामल मुद्दामा अभिनेत्री शिल्पा पोखरेलको पक्षमा फैसला सुनाएको छ ।

उनले छवि ओझाविरुद्ध मुद्दा दायर गरेकी थिइन् । अदालतले आइतबार उनीहरूको सम्बन्धविच्छेद पनि गराउने फैसला सुनाएको छ भने आधा सम्पत्ति भराउने आदेश दिएको हो । 

शिल्पा ओझाकी चौथी श्रीमती थिइन् । शिल्पाले सम्बन्धविच्छेद र माना चामलको मुद्दा हालेपछि छविले यसअघि दिदीसासूलाई धर्मपुत्रका रूपमा दिएका छोरालाई फिर्ता ल्याएका थिए ।

अदालतले धर्मपुत्रलाई सम्पत्ति दिन नमिल्ने फैसला पनि गरेको छ ।  





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार ११:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया