सेवामा कुनै समस्या छैन : नेपाल टेलिकम
फरकधार / १५ फागुन, २०७९

 नेपाल टेलिकमले आफ्नो सेवा कुनै समस्या नरहेको जनाएको छ । प्रयोगकर्ताहरूले समस्या आएको बताउँदै आए पनि  टेलिकमले कुनै समस्या नरहेको दाबी गरेको हो ।



सोमबार बिहानदेखि मोबाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको प्रयोगकर्ताले बताइरहँदा टेलिकमले भने त्यस्तो कुनै समस्या नरहेको जनाएको हो । 





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १५:१२:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया