चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् । सत्ता साझेदार दलको शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।

यसबारे औपचारिक निर्णय नभए पनि  विश्वासको मत लिने प्रधानमन्त्रीले तयारी गरिरहेको एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने छन् ।  





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १३:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया