logo-img

यतीको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप
फाइल तस्बिर

मन्त्रिपरिषद्‌‌को मंगलबार बसेको बैठकले यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद थपेको छ ।  बैठक पछि बुधबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय भएको जानकारी दिइन् । 

गत माघ १ गते त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको  विमान पोखरामा दुर्घटना भएको थियो । यती एयरको नाइन एनएएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज दुर्घटनामा परेर ७२ जनाले ज्यान गुमाएका थिए ।





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १६:१६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया